भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न राजदूतावासको आग्रह

  Tweet काठमाडौं । भारतस्थित नेपाल राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई बसोबास भएकै स्थानमा सुरक्षित बस्न अपिल गरेको छ । दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि नेपाल–भारत सीमानाकामा मानिसको आवत जावत बन्द गरेको स्मरण गराउँदै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेको छ । कोरोना संक्रमण फैलिन नदिनका लागि … Continue reading भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न राजदूतावासको आग्रह