भारतको दिल्लीमा ‘लाक डाउन’

  Tweet काठमाडौं । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि आवतजावतमा कडा उपाय लागु गरिएको छ । नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ । भारतको राजधानी दिल्लीमा सोमबार बिहान ६ बजेदेखि लकडाउन लागु भएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक … Continue reading भारतको दिल्लीमा ‘लाक डाउन’