भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २५ हजार नाघ्यो

64
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार २ सय १३ पुगेको छ ।

यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये ३ लाख ७९ हजार ८ सय ९२ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •