असन्तुष्टी व्यक्त गर्ने अधिकृतलाई आइजीले सातो बोलाए

93
  •  
  •  
  •  

काठमाडौं ४ कात्तिक ।

नेपाल प्रहरीका उच्च अधिकारीहरुले आफ्ना असन्तुष्टि सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गर्न थालेपछि त्यस्ता अधिकृतमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।  सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको प्रहरी महानिरीक्षक सहितको उच्च अधिकारीको बैठकले संगठनसँग रहेका गुनासा सार्वजनिक गर्ने तरिका गलत भएको र त्यस्ता असन्तुष्टि व्यक्त गर्ने थलो फेसबुक नभएको भन्दै अर्यालले कारबाही गर्ने चेतावनी दिएको एक अधिकृतले जानकारी दिए । समाचारपत्रबाट


  •  
  •  
  •