अमेरिकाद्धारा नेपाल सामु २२४ रनको लक्ष्य पेश

530
  •  
  •  
  •  

आइसिसी विश्व क्रिकेट डिभिजन तीन मा अमेरिकाले नेपाललाई २ सय २४ रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गगरेको अमेरिकाले पुरै ५ ओभरमा ९ विकेट गुमाएर २ सय २३ रन बनायो । नेपालका लागि शक्ति गौचनले तीन, सागर पुन र बसन्त रेग्मीले दुई दुई विकेट लिएका हुन्। ४१ बलमा ४ चौका र एक छक्कासँगै ३६ रन बनाएका स्टिभन टेलर र स्टिभ मसिहलाई पुनले आउट गरेका हुन् भने फहद बबर र अदिल भाटी र करण गणेशको विकेट शक्ति गौचनले लिए। श्रीनी सन्थनम र तिमिल पटेलको विकेट भने बसन्‍तले लिए।

नेपालले जवाफि ब्याटिङ सुरु गरेको छ । १ ओभरमा १ विकेट गुमिसकेको छ ।

 

UNITED STATES OF AMERICA innings (50 overs maximum) R B 4s 6s SR
View dismissal SR Taylor c †Khakurel b Sagar Pun 36 41 4 1 87.80
View dismissal Fahad Babar b Gauchan 59 114 4 0 51.75
View dismissal SJ Massiah* c †Khakurel b Sagar Pun 16 27 1 0 59.25
View dismissal SR Santhanam run out (Aarif Sheikh/†Khakurel) 2 11 0 0 18.18
View dismissal TK Patel c Aarif Sheikh b Regmi 39 50 1 0 78.00
View dismissal EH Hutchinson run out (Bhattarai/†Khakurel) 5 7 0 0 71.42
View dismissal Adil Bhatti b Gauchan 15 17 2 0 88.23
View dismissal K Ganesh c Malla b Gauchan 2 6 0 0 33.33
Muhammad Ghous not out 27 18 2 2 150.00
View dismissal Usman Shuja c Aarif Sheikh b Regmi 3 7 0 0 42.85
Danial Ahmed not out 1 2 0 0 50.00
Extras (b 1, lb 3, w 14) 18
Total (9 wickets; 50 overs) 223 (4.46 runs per over)

  •  
  •  
  •