मलेसिया विरुद्वको खेलमा नेपाल ३६ रनले विजय, डिभिजन २ मा पुग्यो

375
  •  
  •  
  •  

काठमडौं १२ कात्तिक (ओएनएस) : नेपाल आईसीसीसी वल्ड कप क्रिकेट लिग डिभिजन २ मा प्रवेश गरेको छ । मलेसियालाई हराएपछि प्रतियोगिताको फाइनलसँगै बढुवा भएको हो । खेल पानी परेर रोकिएपछि डीएल मेथोड अनुसार नेपाल ३६ रनले विजय भएको हो । पानीका कारण खेल रोकिनु अघि नेपालले २ विकेटको क्षतिमा २५ ओभर खलेर ८९ रन जोडेको थियो । नेपालसँगै युगान्डा पनि डिभिजन २ मा पुग्यो। मलेसियामा जारी डिभिजन ३ को उपाधिका लागि नेपाल र युगान्डाले प्रतिस्पर्धा गर्नेछन्।


  •  
  •  
  •