पोखरामा ‘हुन्डाई एक्सेट’

67
  •  
  •  
  •  

पोखरा, ६ भदौं :  नेपालका लागि हुन्डाई गाडीको अधिकबृत विक्रेता एलआई मोटर्सले बिहीबार पोखरामा हुन्डाई एक्सेटको बिक्री सुरु गरेको छ । स्टाइलिस सवारी चढ्न रुचाउने पोखरेलीलाई लक्षित गरी पोखरमा यसको बिक्री सुरु गरिएको हो । नयाँ प्रविधि जडित एक्सेट कारले पोखरेलीलाई लोभ्याउने एलआईका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
स्टाइल, स्पेस, माइलेज, सुरक्षा र कार्य सम्पादनमा यसले नयाँ अनुभुति दिने एलआईको दाबी छ ।पेट्रोलबाट चल्ने यो कारको माइलेज अन्य कारभन्दा बढिरहेको कम्पनीले जनाएको छ । एक लिटिरले यो कार १९ दशमलव १ किलोमिटर कुद्ने कम्पनीको दावी छ ।


  •  
  •  
  •