हुम्लामा नयाँ भूकम्प, गोरखामा पराकम्प

110
  •  
  •  
  •  

काठमाडौं २५ साउन (ओएनएस) : लामो समयपछि हुम्लामा फेरि भूकम्प गएको छ । हिजो साँझ ६ बजेर ३६ मिनेटमा हुम्लाको हेप्की केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्ले कुनै क्षति पुगेको खबर आएको छैन । यसअघि पनि हुम्लामा भूकम्प गएको थियो ।

Aftershocks of Gorkha Earthquake
Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2015/08/10 04:15 28.14 84.72 4.9 NSC Gorkha

यस्तै आज बिहानै गोरखा केन्द्र बनाएर भूकम्प गएको छ । बिहान सवा ४ बजे गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केहीदिन यता गोरखामा पराकम्प गएको थिएन ।

Date (YYYYMMDD) UTC Time Latitude Longitude Magnitude(ML) Remarks Epicentre Form
2015/08/09 18:36 30.10 81.85 4.0 RSC/NSC Humla

  •  
  •  
  •