स्वस्थ जीवनका लागि तातोपानी वरदान

130
  •  
  •  
  •  

बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो शरीरको अधिकांश हिस्सा पानीले ओगटेको हुन्छ । चिकित्सक मात्र नभएर पोषण विज्ञ समेत एक वयस्क मानिसले स्वस्थ रहनका लागि दिनमा कम्तिमा पनि ५ लिटर पानी खान सुझाउछन् । कोही पानी चिसो पिउन मन पराउछन त कोही मनतातो पिउन । तर स्वास्थ्यका हिसाबले चिसो भन्दा मनतातो पानी पिउनु फाईदाजनक हुने बताइन्छ ।

शरीर शुद्धीकरणका लागि मनतातो पानी फाइदाजनक मानिन्छ । मनतातो पानी प्रयोग गर्दा हुने फाईदा जानीराखौं

  • कब्जियतबाट छुटकारा पाउन
  • मोटोपना नियन्त्रण गर्न
  • चिसोबाट सुरक्षा पाउन
  • पसिनाको निष्कासन गर्न
  • दुखाइ कम गर्न

  •  
  •  
  •