हलिउड सेलिब्रेटीको तस्विर ह्याक, सामाजिक संजालमा छरपस्ट

105
  •  
  •  
  •  

हलिउडका सय भन्दा ज्‍यादा अभिनेत्रि, गायिका र सेलिब्रेटीहरुको नग्न तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। अमेरिकी अनलाइन मिडियाका अनुसार यो  सबै भन्दा ठुलो ह्यकरको ह्याकिंग हो।

जसमा अभिनेत्रि, गायिका र सेलिब्रेटीहरु ह्याकिंगको शिकार भएका छन् । यि सबै अभिनेत्रिहरुले ओस्‍कर अवर्ड जीति सकेका छन् । जसमा अभिनेत्रि जेनिफर लोरेन्स, पप गायिका रिहाना र टीवी स्टार किम कर्दाशियां आदि मुख्य रहेका छन् । 

जेनिफर लोरेन्सले यसलाई गोपनियताको हनन भनेकि छिन् । साथै उनले आरोपी विरुद्ध कारवाही हुनुपर्ने बताइन । यस्तो तस्विर सार्वजनिक भएपछि ट्विटरले तस्विरहरु हटाएको छ । र जुन एकाउन्टवाट यि तस्विरहरु पोस्‍ट भएको थियो त्यो एकाउन्टलाई डिलिट गरिदिएको छ । 

photo 1

photo 2

photo 3


  •  
  •  
  •