भ्रष्टचार गरेका अभियोगमा मुद्दा दायर

83
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस) : विद्यालयमा निकासा   भएको अनुदानको रकम हिनामिना गरेको भन्दै रौतहट जिल्ला दिपही गाविसको दिपही प्राविका व्यवस्थापन समितिका अध्यक्ष रणधिरकुमार यादव, प्रधान्यायध्यापक संजयप्रसाद यादव र स्रोत व्यक्ति भुवनेश्वर मिश्रलाई अख्तियारले मुदा दायर गरेको छ ।
सरकारले विदालयहरुलाई उपलब्ध गराएको अनुदान रकम अनियमितता तथा भ्रष्टाचार भइरहेको भन्ने उजुरीको आधारमा छानविन गर्दा दिपही प्राविका लागि आर्थिक वर्ष ०६६÷६७ देखि ०६९÷७० सम्म पाठ्यपुस्तक, छात्रबृत्ति, पीसीएफ नन सेलरीजस्ता शीर्षकमा निकास भएको रकम झुठो विवरण पेश गरी सात लाख १२ हजार १ सय भ्रष्टाचार गरेको गठर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

 

 

 


  •  
  •  
  •