डोल्पामा हिमपात(फोटो फिचर)

1235
  •  
  •  
  •  

डोल्पा, १६ फागुन(ओएनएस) : डोल्पामा हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । जिल्लाको त्रिपुराकोट, छल, पहाडा, करेलीकाँडा, सुँ, जुफाल, दुनैलगायत स्थानमा हिउँ परेको छ ।


  •  
  •  
  •