अरनिको राजमार्ग अबरुद्ध

197
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) : गुडिरहेको बसले पैदल यात्रीलाई ढक्कर दिएपछि अरनिको राजमागं अबरुद्ध बनेको छ । हिजो यात्रु बहाक बसले भक्तपुरको जगातीमा पैदल यात्री महिलालाई ठक्कर दिएपछि महिलाको घटनास्थलमा नै मृत्यु भकएको थियो ।

ढक्कर दिने बस, बसका चालक र कन्टेक्टर फरार भएपछि स्थानीयले मंगलवार विहान ११ बजेदेखि राजमार्ग अबरुद्ध पारेको स्थानीय ज्ञानसुन्दर कासुलले जानकारी दिए । स्थानीयले मृतकलाई क्षतिपुर्ति र फरार भएकालाई पक्राउ नगरेसम्म राजमार्ग अबरुद्ध जारी राख्ने बताएका छन् ।


  •  
  •  
  •