खाना र नाना दोब्बर महँगो

96
  •  
  •  
  •  

काठमाडौं १० फागुन ।
यस बर्षको पुस महिनामा नेपालीका लागि निकै महँगो बनेको छ । पुसमा खान र लगाउने लुगा(नाना) का लागि गर्ने खर्च दोव्वर बढेको हो ।वस्तुको मूल्य झन्डै दोव्वरले बढेपछि दैनिक उपभोग्य वस्तुहरुमा दाल,गेडागुडी,घिउ,तेल,मसला,माछा÷मासु,लत्ता कपडा लगायतको मुल्य उच्चदरले बढेको छ । नेपाल राष्ट्र बैकले प्रकाशित गरेको तथ्यांकले यस बर्षको पुस महिनामा उपभोग्य वस्तुको मूल्य गत वर्षको भन्दा दोब्वर भएको देखाएको छ ।

राजधानीबाट


  •  
  •  
  •