विदेशमा मृत्यु भए अब सात लाख

177
  •  
  •  
  •  

mantriparisad

काठमाडौं, १७ साउन : श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने भएका छन् ।  आजको नागरिकमा खबर छ ।

तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्याइएको हो । मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत रकम बढेको हो ।


  •  
  •  
  •