सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने

  Tweet  काठमाडौं । सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार बाढीबाट प्रभावितहरुको सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान गर्न लागिएको हो । बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट राहत सामग्रीहरु प्रदान गर्ने भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको गृह मन्त्रालयले … Continue reading सरकारले पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने