उपचारकोलागि कोष स्थापना

332
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस)  : नेपालआर्थिक पत्रकार समाज (सेजन)ले सडक दुर्घटनामा परी घाइते भएका पत्रकार एवं सेजन सदस्यहरु किरण अधिकारी र मोदनाथ ढकालको उपचारार्थ कोष खडा गरेको छ ।

उक्तकोषमा सहयोग गर्नइच्छुक व्यक्तिहरुले नेपाल बंगलादेश बैंकको बिजुलीबजार स्थित मुख्य शाखामा ण्ण्छण्ण्छज्ञछठण्द्धज्ञए मा सहयोग जम्मा गर्न सकिने व्यवस्था मिलाक्एको सेजनले जनाएको छ ।


  •  
  •  
  •