पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन आग्रह

308
  •  
  •  
  •  

काठमाडौं २० वैशाख(ओएनएस) : सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन आग्रह गरेको छ । समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले हेलिकप्टर नउडाउन अनुरोध गरेको हो ।

यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ ।


  •  
  •  
  •