प्रसूति गृहमा ५० शय्याको एचडीयू

  Tweet  काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल (प्रसूति तथा स्त्रीरोग अस्पताल गृह) ले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका कोरोना संक्रमित महिला बिरामीका लागि ५० शय्याको हाई डिपेन्डेसी युनिट (एचडीयू) संचालनमा ल्याएको छ। संक्रमितको संख्या बढेसँगै अक्सिजन मात्र चाहिने मध्यम खालका बिरामीले टेकु अस्पतालमा बेड नपाउने स्थिति भएकाले त्यहाँ आएका महिला संक्रमितका … Continue reading प्रसूति गृहमा ५० शय्याको एचडीयू