हावाहुरीमा मृत्यु भएका १० महिला र ५ बालबालिकासहित २७ को सनाखत (नामावलीसहित)

713
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : बारा–पर्सामा आइतबार राति आएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ ।

सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।
सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिका समेत रहेका छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।

घाइते ३ सय ४३ जनामध्ये नारायण उपक्षेत्रीय अस्पतालमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गण्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयर ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ ।

हेर्नुहोस् नामावली

५५ वर्षीय हरिनारायण दास, फेटा गाउँपालिका, बारा

४५ वर्षीया मनोरमा देवी, फेटा गाउँपालिका, बारा

२४ वर्षीया रुनि देवी, फेटा गाउँपालिका, बारा

५५ अक्षयलाल माझि , प्रसौनी, ४, बारा

६ वर्षीय नन्द पटेल, फेटा गाउँपालिका, बारा

१२ वर्षीया रुबी खातुन, फेटा गाउँपालिका, बारा

५० वर्षीया गढीमा देवी, फेटा गाउँपालिका, बारा

हितलाल सहनी,भारत मोहिहारी

२५ वर्षीया विविमा खातुन, फेटा गाउँपालिका, बारा

५० वर्षीया मुस्तकिमा खातुन, फेटा गाउँपालिका, बारा

२५ वर्षीया मिना खातुन, फेटा गाउँपालिका, बारा

११ वर्षीय नोक्सारा मियाँ, फेटा गाउँपालिका, बारा

४५ वर्षीय राम माझि फेटा ६, बारा

४ सुरक्षा माझि, भवानिपुर १ बारा

२२ वर्षीय राजेश मुखिया, भारत मोतिहारी

२३ वर्षीय अवधेस पासवान, भारत सितामढि

४१ वर्षीय राधे लाढि, उत्तरप्रदेश बरैली लाजगञ्ज, भारत

३० वर्षीया तरिफा खातुन, सुवर्णपुर गाउँपालिका, बारा

४वर्षीया अलिसा खातुन, फेटा गाउँपालिका, बारा

४० वर्षीया सकिया खातुन, फेटा गाउँपालिका, बारा

१२ वर्षीया सम्सिधा खातुन, फेटा गाउँपालिका, बारा

७५ वर्षीया कोइरी देवी, महागढीमाइ नगरपालिका, बारा

६५ वर्षीय श्रीप्रसाद यादव, सुवर्णपुर गाउँपालिका, बारा

१८ वर्षीया सबनम खातुन, फेटा गाउँपालिका, बारा

नाम खुल्न बाँकी
नाम खुल्न बाँकी

१८ वर्षीय सरोज राम वीरगञ्ज, उ.म.न.पा १८

 

 

 


  •  
  •  
  •