धापासीमा छुरा प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

  Tweet काठमाडौं । काठमाडौं टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको हो । मगरले वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए । धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा उनीमाथि एक्कासी छुरा प्रहार भएको थियो । … Continue reading धापासीमा छुरा प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ