पपुवान्युगिनीमा १५ जना महिला तथा बालबालिकाको हत्या

  Tweet एजेन्सी । पपुवान्युगिनीको हेला प्रान्तमा १५ जना महिला तथा बालबालिकाको हत्या भएको छ ।  घटना सोमबार बिहानै भएको हो । सो ठाउँमा झण्डै ८ सय जनाको बसोबास गर्दै आएका छन् । घटना भएका बेला कारिदामा रहेका स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अधिकारी फिलिप पिमुएले प्रभावित हुने १६ जना रहेको बताएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ … Continue reading पपुवान्युगिनीमा १५ जना महिला तथा बालबालिकाको हत्या