मेक्सिकोमा पत्रकार महिलाको हत्या

  Tweet एजेन्सी । मेक्सिकोको दक्षिण पश्चिममा एक पत्रकार हत्या भएको छ ।  प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनी टाबास्को राज्यका अरु सञ्चारमाध्यममा समेत कार्यरत थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् ।  सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा … Continue reading मेक्सिकोमा पत्रकार महिलाको हत्या