झाडीमा लुकाइरहेको अवस्थामा हतियार फेला

454
  •  
  •  
  •  

चितवन, १९ मंसिर (ओएनएसए) :  झाडीमा लुकाइरहेको अवस्थामा प्रहरीले हतियार फेला पारेको छ । भरपुर महारनगरपालिका ५ स्थित सिमलको रुख मुनी झाडीमा लुकाइरहेको अवस्थामा एक नाल कटुवा पेस्तोल,एक राउण्ड एसएलारको गोली र १५ ग्राम गनपाउडर फेला पारी बरामद गरेको छ ।

शंकास्पद वस्तुको खोजी कार्य अभियान अन्तर्गत ३ नम्बर प्रदेशको प्रहरी कार्यालयको तालिम प्राप्त कुकुरबाट उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •