ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको साथ

  Tweet एजेन्सी । बेलायतकी महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारीको फैसलालाई लिएर सहमति जनाएकी छिन् । राजकुमार ह्यारीले पत्नी मेगनसँगै शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्ररुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको बताएका थिए । भावी भूमिकासम्बन्धी टुंगोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ’केही समय’ दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा … Continue reading ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको साथ