आज सन् २०१५ को पहिलो दिन, अर्थात् नयाँ वर्ष २०१५, विश्वभर निकै धुमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै विश्वका प्राय सबै देशहरूमा खुसियाली मनाइएको छ । विश्वका धेरै देशमा आतशबाजीका साथै धुमधामका साथ मनाएका छन् ।
आ-आफ्ना देशमा आफ्नै तरिकाले नयाँ वर्ष मनाइएको छ । निकै खुसियालीका साथ हजारौको भीडमा जम्मा भएर एक-अर्कासँग खुसी र शुभकामना साटासाट गरेका छन् । विश्वका विभिन्न स्थानमा शुभकामना साटासाट गर्दै आतशबाजी गरिरहेका केही तस्विरहरू यस्ता छन्…