ह्याप्पी न्यु इयर २०१५…(तस्विरसहित)

133
  •  
  •  
  •  

आज सन् २०१५ को पहिलो दिन, अर्थात् नयाँ वर्ष २०१५, विश्वभर निकै धुमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै विश्वका प्राय सबै देशहरूमा खुसियाली मनाइएको छ । विश्वका धेरै देशमा आतशबाजीका साथै धुमधामका साथ मनाएका छन् ।

आ-आफ्ना देशमा आफ्नै तरिकाले नयाँ वर्ष मनाइएको छ । निकै खुसियालीका साथ हजारौको भीडमा जम्मा भएर एक-अर्कासँग खुसी र शुभकामना साटासाट गरेका छन् । विश्वका विभिन्न स्थानमा शुभकामना साटासाट गर्दै आतशबाजी गरिरहेका केही तस्विरहरू यस्ता छन्…

new-year-2015-celebration new-year-2015-celebration1 new-year-2015-celebration2 new-year-2015-celebration3 new-year-2015-celebration4 new-year-2015-celebration5 new-year-2015-celebration6 new-year-2015-celebration7 new-year-2015-celebration8 new-year-2015-celebration9


  •  
  •  
  •