मदनकृष्ण र इन्दिराको ‘ह्याप्पी हार्ट’ सार्वजनिक(भिडियोसहित)

80
  •  
  •  
  •  

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् । गीतको म्युजिक भिडियो समेत बनेको छ । सरना श्रेष्ठको निर्देशनमा रहेको भिडियो मदनकृष्ण र इन्दिराको अभिनय रहेको छ ।
हरि हुमागाईको छायाँकन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •