हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला

  Tweet  काठमाडौं । गत वैशाख १६ गतेदेखि बन्द हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । कोभिड–१९ को जोखिम विस्तारै कम हुँदै गएपछि दरबार संग्रहालय खुला गरिएको हो । हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालका अनुसार सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सर्वसाधारणलाई प्रवेशको व्यवस्था मिलाइएको छ । संग्रहालय हप्ताको सातै दिन खुला … Continue reading हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला