औषधि व्यवस्था विभागद्वारा ६ कम्पनीका स्यानिटाइजर प्रतिबन्ध

  Tweet काठमाडौं । औषधि व्यवस्था विभागले थप ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो । बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त … Continue reading औषधि व्यवस्था विभागद्वारा ६ कम्पनीका स्यानिटाइजर प्रतिबन्ध