थप ४ ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटियो

  Tweet काठमाडौं । औषधि व्यवस्था विभागले थप ४ वटा ह्याण्ड स्यानिटाइजरलाई कारबाही गरेको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले उक्त स्यानिटाइजर कम्पनीलाई प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाइएका कम्पनीहरुमा चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल … Continue reading थप ४ ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायन भेटियो