स्वास्थ्यको चासो (फोटो फिचर)

140
  •  
  •  
  •  

पुर्वराजा ज्ञानेन्द्र शाहलाई शनिवार राती हृदयघात भएपछि उपचारार्थ नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पुर्वराजा शाहको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको अस्पतालले जनाएको छ । पुर्वराजा शाहलाई हृदयघात भएको खबर सार्वजनिक भएपछि सर्वसाधारणको नर्भिक अस्पतालमा भीड लागेको छ ।

foto 4 fotos foto 2 foto3 fotos 5 fotos 7

तस्वीर : कविन अधिकारी /हिम विष्ट ओएनएस


  •  
  •  
  •