नाइट क्लबमा पूर्व राजा ज्ञानेन्द्र(भिडियोसहित)

150
  •  
  •  
  •  

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार ठमेलको नाइट क्लब पुगेका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्कस (एलओडी) परिवारका सदस्यसहित पुगेका हुन् ।

 एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । त्यहाँ उनले रातो र चन्द्र सूर्य गीतसँगै नाचेका थिए । पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •