गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण

  Tweet काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठक शुरु हुने बित्तिकै सांसदहरुले विधेयक फिर्ता लिन माग गरे । उनीहरुले काठमाडौंका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत ध्यानाकर्षण गराए । बैठकमा कांग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई … Continue reading गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण