गुणस्तरहीन औषधि बिक्री वितरण गर्नेलाई कारबाही गर्छौ : उपप्रधानमन्त्री यादव

  Tweet काठमाडौं, ३१ वैशाख(ओएनएस) : गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसललाई सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ बिना औषधि … Continue reading गुणस्तरहीन औषधि बिक्री वितरण गर्नेलाई कारबाही गर्छौ : उपप्रधानमन्त्री यादव