सरकारले आज थारूवान/थरूहटसँग वार्ता गर्ने

240
  •  
  •  
  •  

काठमाडौँ, २३ पुस(ओएनएस) : सरकारले आन्दोलनरत थारुवान/थरुहट संघर्ष समितिसँग अनौपचारिक वार्ता सुरू गर्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे वार्ता गर्ने भएको हो ।

थारुवान प्रदेश लगायतका विभिन्न माग राख्दै थारुवान/थरुहट संघर्ष समितिले आन्दोलन गरिरहेको छ ।


  •  
  •  
  •