सरकारद्वारा १ दिन सार्वजनिक बिदा थप

295
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर(ओएनएस) : सरकारले एक दिन सार्वजनिक बिदा थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को नियमित बैठकले किँरात धर्मगुरु फाल्गुनानन्द लिङदेनको जन्मदिन कात्तिक २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल बनाएर गृहकार्य थाल्न गहृ मन्त्रालयलाई निर्देशन दिएको छ ।

यससँगै नेपालमा सार्वजनिक बिदाको संख्या


  •  
  •  
  •