अनसनरत डा. केसीसँग वार्ता गर्ने सरकारको तयारी

  Tweet काठमाडौं । सरकारले अनसनरत डा.गोविन्द केसीसँग आज वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सरकारी पक्षले केसी समर्थकलाई काठमाडौंमा बोलाएको छ । यसअघि शनिवारका लागि वार्ता तय भएको थियो । तर सरकारी वार्ता टोलीका सदस्य शिक्षा सचिव उपत्यका बाहिर रहेकाले वार्ता हुन सकेको थिएन । दुबै पक्षबीच पहिलो चरणको वार्ता काठमाडौंमै हुने बताइएको छ … Continue reading अनसनरत डा. केसीसँग वार्ता गर्ने सरकारको तयारी