तारुकामा २१ हल गोरु जुधाइने

  Tweet नुवाकोट । माघे सङ्क्रान्तिमा नुवाकोटको तारुकामा २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले २१ हल गोरु जुधाइने बताए । तारकेश्वर गाउँपालिका ३ को चन्दनीमामा आउँदो माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त … Continue reading तारुकामा २१ हल गोरु जुधाइने