गोपालप्रसाद रिमालबारे लेखिएको पुस्तक लोकार्पण

  Tweet  काठमाडौं । कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे लेखिएको पुस्तक  ‘गोपालप्रसाद रिमाल’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार गोविन्द प्रसाद दुलालद्वारा लिखित, बरिष्ठ पत्रकार एवं लेखन कुञ्जका सम्पादक टंक पन्तद्वारा सम्पादित सो पुस्तकको मंगलबार एक समारोहकाबीच उपप्रधानमन्त्री इश्वर पोखरेलले लोकार्पण गरेका हुन् । पुस्तकको लोकापर्ण  गर्दै  उपप्रधानमन्त्री पोखरेलले भने, ‘कवि तथा नाटककार गोपाल … Continue reading गोपालप्रसाद रिमालबारे लेखिएको पुस्तक लोकार्पण