पोखरामा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ

  Tweet काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न पोखरामा गोली चलाएको छ ।  प्रहरीले गोली चलाउँदा गोविन्द थापा घाइते भएका छन् । उनलाई अहिले अस्पताल लगिएको छ । उनको खुट्टामा गोली लागेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थापा यसअघि लागूऔषध ओसार … Continue reading पोखरामा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ