सुनको मूल्य फेरि घट्यो

71
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) : दशैं नजिकिएको समयमा सुनको मुल्य लगातार आरालो लागेको छ । सुनको मुल्य आइतबार एकै दिन प्रतितोला ३ सय रुपैया घटेर प्रतितोला ५१ हजार ७ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यबसायी संघले आइतरबारका लागि छापावाल सुनको मूल्य प्रति तोला ५१ हजार ७ सय रुपैया कायम गरेको छ । तेजावी सुनको मूल्य ५१ हजार ४ सय ७५ चाँदीको मूल्य प्रतितोला ७ सय ७५ कायम गरेको छ ।


  •  
  •  
  •