सुनको मूल्य घट्यो

71
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ (ओएनएस) : दशैं नजिकिएको समयमा सुनको मुल्य लगातार आरालो लागेको छ । सुनको मुल्य शुक्रबार एकै दिन प्रतितोला ४ सय रुपैया घटेर प्रतितोला ५२ हजार कायम भएको छ ।

how-gold-parties-rip-people-offनेपाल सुनचाँदी व्यबसायी संघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रति तोला ५२ हजार रुपैया कायम गरेको छ । तेजावी सुनको मूल्य ५१ हजार ७ सय ५० चाँदीको मूल्य प्रतितोला ७ सय ७५ कायम गरेको छ ।


  •  
  •  
  •