दाइजोका रुपमा राजाले दिए छोरीलाई सुनको शौचालय

750
  •  
  •  
  •  

दाइजोमा तपाई छोरीलाई के सम्म दिन सक्नुहोला ? जवाफ आउनसक्छ आफ्नो गच्छे अनुसार । सम्पत्ति हुनेले आकर्षक बंगला, लक्जरीयस कार सम्म दिने गरेको सुनिएको छ । शरीरभरी ढाक्ने सुन पनि दिने गर्छन । तर दाइजोका रुपमा सुनको शौचालय दिएको सुन्न भएको छैन होला ।

साउदी अरबका राजा अब्दुल्लाले आफ्नी छोरीको विवाहमा सुनबाट पूर्णरुपमा बनेको शौचालय दाइजोका रुपमा दिएका छन् । त्यो एक पीरामीड जस्तै देखिन्छ । विवाहमा लगाउने पहिरनका लागि नै उनले ३ करोड अमेरिकी डलर खर्च गरेका थिए । त्यो झण्डै नेपाली रुपियाँ ३ अर्ब अथवा २,९४८,२२७,८०० हुन आउछ । साउदी अरवका राजाले छोरीको विवाहको र्चा कमाउन वैधानिक बाटोभन्दा बाहिर गएका छन् ।

10672183_721646104538846_5795175882129511416_n 10686716_721646134538843_4901817061164954195_n 10689688_721646074538849_5609504296936912461_n


  •  
  •  
  •