सुनको मूल्य बढ्यो

59
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस)  : नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ८ सय रुपैया बढेको छ । नेसाल सुन चादी व्यबसायी संघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ५४ हजार ५ सय पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५४ हजार १ सय ५० तथा चादीको मूल्य प्रतितोला ८ सय ५० पुगेको छ । यसअघि बिहिवार सुनको मूल्य प्रतितोला ५३ हजार ६ सय रुपैया थियो ।


  •  
  •  
  •