फेरी घट्यो सुनको मुल्य

154
  •  
  •  
  •  

काठमाडौं ,२४ कात्तिक (ओएनएस) :मंगलवार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला सुनको मुल्य ४९ हजार ५ सय रूपैयाँ तोकेको छ ।आइतबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको सुन सोमबार भने २ सय रूपैयाँले घटेको थियो ।

अवका केही महिना अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्ने अनुमान विज्ञहरुले गरेका छन् ।

सुनको मूलय ४५ हजार तोलासम्म झर्ने व्यवसायीहरु बताउँछन् ।


  •  
  •  
  •