सुनको मूल्य प्रतितोला५१ हजार ३ सय

142
  •  
  •  
  •  

gold
gold

काठमाडौं, ७ मंसिर (ओएनएस) : आइतवार सुनको मूल्य प्रतितोला ५१ हजार ३ सय पुगेको छ ।

यो शुक्रवारको भन्दा २ सयले बढी हो   । शुक्रवार प्रतितोला ५१ हजार १ सयले किनवेच भएको थियो । सुनको  मूल्यसँगै चाँदीको मूल्य पनि उकालो लाग्न थालेको छ । चभाँदीको मूलय ७ सय १० रुपैयाँ पुगेको छ ।

यो शुक्रवारको भन्दा १० रुपैयाँले बढी । ४८ हजारसम्म पुगेको सुनको मूलय पछिल्लो समय लगातार बढ्दै गएको छ ।


  •  
  •  
  •