सुनको मूल्य बढ्यो

137
  •  
  •  
  •  

काठमाडौं २५ भदौ (ओएनएस) : नेपालीहरूको मुख्य चाडबाड नजिकिँदै गएको समयमा सुनचताँदीको मुल्य बढेको छ । बुधवार सुनको मुल्य प्रतितोला ३ सय बढेर ५२ हजार ६ सय रुपैयाँ पुगेको छ ।gold

नेपाल सुनचादी व्यबसायी संघले बुधवारका लागि छापावाल सुनको मूल्य प्रति तोला ५२ हजार ६ सय रुपैया कायम गरेको छ । तेजावी सुनको मूल्य ५२ हजार ३ सय ५० चादीको मूल्य प्रतितोला ७ सय ९० कायम गरेको छ ।


  •  
  •  
  •