सुनको भाउ घट्यो

84
  •  
  •  
  •  

काठमाडौं । बुधबार सुन तोलामा ६ सय रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।


  •  
  •  
  •