काठमाडौं, १८ भदौ (ओएनएस) : चडबाड नजिकिदै गर्दा सुनको मुल्य घटेको छ । सुनको मुल्य हाज प्रतितोला ६ सय रुपैया घटेको छ । नेपाल सुनचादी व्यबसायी संघले आजका लागि छापावाल सुनको मूल्य प्रति तोला ५२ हजार ८ सय रुपैया कायम गरेको छ ।
हिजो ५३ हजार ४ सय रुपैया थियो । तेजावी सुनको मूल्य ५२ हजार ५ सय ५० कायम गरेको छ । यस्तै चादीको मूल्य प्रतितोला ७ सय ९५ कायम गरेको छ ।