सुनको भाउ तोलामा १४ सय घट्यो

613
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ७२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलाको ७३ हजार ४ सय रुपैयाँ तोकिएको थियो । यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


  •  
  •  
  •